मिस लियो नेपाल २०१७ को पोखरा अडिसन हुँदै।

0
441

लियो क्ल्ब अफ पोखरा पिस भ्याली र लियो क्लब अफ काठमाडौं डाउन टाउनको संयुक्त अयोजनामा हुन गइरहेको मिस लियो नेपाल २०१७ को पोखरा अडिसन आउँदो शनिबार लेकसाईडस्थित स्पार्क्लर रेस्टुरेन्ट एन्ड वारमा हुन गइरहेको छ।

मिस लियो नेपालको अडिसन पोखरामा युवाहरूलाई परिचालन गर्दै, सामाजिक रूपान्तरण, समाज सेवा एवम् लायनवादको प्रबर्द्धनमा उत्कृष्ट योगदान दिदै आएका लियो क्लबहरु लियो क्लब अफ पोखरा संगम र लियो क्लब अफ पोखरा सेन्ट्रल भ्यालीको आयोजनामा हुन गइरहेको अयोजक लियो लक्ष्मण छन्त्यालले जानकारी दिनुभयो।