गजल

0
112

कुन्नि किन भेटौँ भन्दै दोबाटोमा लिन आईथ्यौ
संगै हिड्दा बाटो बाटै तीनआँख्ले चिनाईथ्यौ ।

धूलो थियो धुवाँ थियो, मधूर थियो साँझ पनि
उपहार चाईन्छ भनि चकलेट पनि किनाईथ्यौ ।

कौतुहलता मेटे पछी निशाको त्यो अँधेरिमै
लाजले मुख रातोपारी भेट्न मलाई किन आईथ्यौ !

भावभंगी त्यो मनको तराजुले जोखेपछी झट्टै
हुन्छ’रिक्त’भनि जोवन दिन मलाई किन आईथ्यौ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here